ताजा समाचार

प्रति लिटर रु ३ ले वढ्यो डिजेल पेट्रोल

बैशाख ३, २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले आज मध्य रातदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।

पोल्ट्री फार्मको खाडीमा डुबेर दुइ बालकको मृत्यु

चैत्र २४, २०८०

चैत २४ धनकुटा । फोहर फाल्ने खाडीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको खाडीमा डुबेर २ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिश खतिवडा र धनकुटा...

ईलाम २ मा २० जनाको उम्मेदवारी : सबै

चैत्र २४, २०८०

चैत २४ इलाम । वैशाख १५ गते शनिबारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। प्राप्त विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट...

गौरीगञ्ज समाचार

गौरीगञ्जको बालुगाउँ नजिकै मोटरसाइकल दुर्घटना : दुइ घाईते

बैशाख १७, २०८१

बैशाख १६ गौरीगञ्ज । झापाको गौरीगञ्ज वडा नँ ५ स्थित बालुगाउँ नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुइजना घाईते भएका छन् ।पश्चिम बाट पुर्व तर्फ आई रहेको मे ४ प ४२६९ नँबरको मोटरसाइकल अनियन्त्रित भइ हुलाकी सडकको देब्रे किनाररको पिलरमा ठोक्किंदा मोटरसाइकल चालक बर्ष २६ का ठक मुर्मु गम्भिर घाइते भएका छन्...

सडक दुर्घट्नामा कमल गापाको एउटै वडाका तीन जनाको

बैशाख १२, २०८१

बैशाख १२ गौराीगञ्ज । महेन्द्र राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा आज बिहान दुर्घटना हुँदा कमल गाउँपालिकाको एउटाै वडाका तीन जनाको मृत्यु भएको छ।मृत्यु हुनेहरूमा कमल ४ बस्ने वर्ष २५ को मोटरसाइकल चालक मौसम राई, पछाडि सवार २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...

गौरीगञ्जमा बिपन्न परिवारका लागि आएको निशुल्क आवास घर

बैशाख ११, २०८१

बैशाख ११ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाको वडा नँ २ मा बिपन्न सन्थाल परिवारका लागि सञ्चालन गरिएको सुरक्षित आवास कार्यक्रममा हुनेखाने परिवारहरुले घर पाएको खुलासा भएको छ ।वडा कार्यालयले सार्वजनिक सुचना जारि गरेर निशुल्क घरका लागि बिपन्न परिवारहरुबाट निवेदन माग गर्नु पर्नेमा सुचना नै जारी नगरि गुपचुप रुपमा वडा समितीका...

प्रति लिटर रु ३ ले वढ्यो डिजेल पेट्रोल

बैशाख ३, २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले आज मध्य रातदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।

नयाँ बर्षकै दिन गौरीगञ्जमा दुर्घटना, दुइ घाइते

बैशाख २, २०८१

बैशाख २, गौरीगञ्ज । हिजो नयाँ बर्षको पहिलो दिन नै झापाको गौरीगञ्जमा मोटरसाइकल दुर्घटना भएको छ । गौरीगञ्ज बजारबाट खजुरगाछी तर्फ जादै गरेको बिआर ३७ डि ७०२० नम्बरको भारतीय मोटरसाइकल आफैं अनियन्त्रीत भई गौतिया पुलमा दुर्घटना हुदाँ चालक भारत अररिया जिल्ला थानासिक्टि पंचायत कुशहा बैरीयाका २३ बर्षिय गोपाल महतो र...

दमकमा भिषण आगलागि, अस्पतालमा समेत क्षति

चैत्र २७, २०८०

चैत २७ दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालको छेउमा रहेको होटलमा भिषण आगलागी भएको छ ।‌ आगलागी बाट दुइवटा होटल पुर्ण रुपमा छति भएको छ भने लाइफलाइन अस्पतालको डायलसिस सेवाको भवनमा समेत क्षति पुगेको छ ।‌‌ आगलागी नियण्त्रणका लागि दमक, उर्लाबारी, पथरी कमल पालिकाका दमकलहरुले आगो नियण्त्रणमा लिएको हो ।...

मनोरञ्जन

गायक बलबहादुरले नचाए अष्ट्रेलियाका नेपालीहरुलाइ

साउन ३२, २०८०

साउन ३२ काठ्माण्डौ । समकालिन लोकप्रीय गायक बलबहादुर राजवँशीले आफ्नो प्रस्तुतीमा अष्ट्रेलियाका नेपालीहरुलाइ नचाएका छन् । आदिबासी जनजाती मञ्च अष्ट्रेलियाको...

आज रोज डे : कुन रँगको गुलाबले के

माघ २४, २०७९

नेपाली समाजमा फुलको बेग्लै महत्त्व छ । नेपाली समाजमा जन्मेदेखि मृत्यू पर्यन्त जुनसुकै बेला पनि फुलको आवश्यकता पर्दछ । धर्मकर्म,...

गायक बलबहादुरले ल्याए चर्चित गीत “मनकी मञ्जरी”को राजवँशी

पुस २२, २०७९

पुस २२ गौरीगञ्ज । अहिलेका चर्चित गायक बलबहादुर राजवँशीले आफ्नो चर्चित नेपाली गीत तिमि मेरी मनकी मञ्जरीको राजवँशी भर्सन बजारमा...

गायक बलवहादुर लाइ नेशनल म्युजिक अवार्ड

जेष्ठ ११, २०७९

गायक बलवहादुर राजवँशी नेशनल म्युजिक अवार्ड बाट सम्मानित भएका छन् । रेडियो राष्ट्रको रेडियो कान्तिपुर द्वारा आयोजित नेशनल म्युजिक अवार्ड...

सम्पादकीय

गौरीगञ्ज दर्पण डटकम सफलताको तेश्रो बर्षमा (बिशेष

असार ६, २०७७

ग्रामिण क्षेत्रमा रहेर पनि खोज पत्रकारितामा पुर्बि नेपालमै आफ्नो छुट्टै पहिचान बनाएको अनलाइन खबर पत्रिका...

नयाँ बर्ष, सुख शान्ति र समृद्धिको बर्ष

बैशाख १, २०७८

त बर्ष देखि कोरोना महामारी का कारण थला परेको देशको अर्थतन्त्र बौरीन मात्र थालेको थियो,...