बालक मृत्यु प्रकरण : आज देखि गौरीगञ्ज अस्पतालको रेफर सेवा सुचारु

बैशाख २४ गौरीगञ्ज । उपचाररत बिरामीको मृत्यु पश्चात उत्पन्न भएको परिस्थितीका कारण गत बिहिबार बेलुकी देखि बन्द भएको गौरीगञ्ज आधारभुत अस्पताल आज देखि आँशिक रुपमा सञ्चालनमा आएको छ ।आज...

गौरीगञ्जको बालुगाउँ नजिकै मोटरसाइकल दुर्घटना : दुइ घाईते

बैशाख १६ गौरीगञ्ज । झापाको गौरीगञ्ज वडा नँ ५ स्थित बालुगाउँ नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुइजना घाईते भएका छन् ।पश्चिम बाट पुर्व तर्फ आई रहेको मे ४ प ४२६९...

गौरीगञ्जमा बिपन्न परिवारका लागि आएको निशुल्क आवास घर हुनेखाने हरुलाइ

बैशाख ११ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाको वडा नँ २ मा बिपन्न सन्थाल परिवारका लागि सञ्चालन गरिएको सुरक्षित आवास कार्यक्रममा हुनेखाने परिवारहरुले घर पाएको खुलासा भएको छ ।वडा कार्यालयले...

नयाँ बर्षकै दिन गौरीगञ्जमा दुर्घटना, दुइ घाइते

बैशाख २, गौरीगञ्ज । हिजो नयाँ बर्षको पहिलो दिन नै झापाको गौरीगञ्जमा मोटरसाइकल दुर्घटना भएको छ । गौरीगञ्ज बजारबाट खजुरगाछी तर्फ जादै गरेको बिआर ३७ डि ७०२० नम्बरको भारतीय...

बिद्यार्थी हरुलाई गौरीगञ्ज गाउँपालिकाको पुरस्कार तथा साईकल बितरण सम्पन्न

झापाको गौरीगञ्ज गाउँपालिकाले गाउँपालिका स्तरिय माध्यमिक तथा आधारभुत तहको अतिरिक्त कृयाकलापका प्रतिस्पर्धी बिजेता बिद्यार्थीहरुलाइ पुरस्कार बितरण गरेको छ । वडा नँ ६ को खजुरगाछी माबिमा एक औपचारिक कार्यक्रमको आयोजना...

गौरीगञ्जमा फेरि सडक दुर्घटना : दुइ जना घाइते

चैत ९ गौरीगञ्ज । गौरीगञ्जको भित्रि सडकमा दुइ सवारी साधन एक आपसमा ठोक्किँदा दुइजना घाइते भएका छन् । वडा नँ ६ को फकेडिप जाने सडकको आमडाँगी खण्डमा मोटरसाइकल र...

गौरीगञ्जमा आगोले जलेको अवस्थामा घिमिरको सब फेला

चैत ७ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका- १ बिर्खेबस्तिमा आगोले जलेको अवस्थामा एक जनाको सब फेला परेको छ । सब स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरेको रहेको कुरा प्रहरीले जनाएका...

धार्मिक मेलाको आडमा गौरीगञ्जमा खुल्लम खुल्ला जुवा जन्य खेलहरु

चैत ७ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ ६ खजुरगाछीमा धार्मिक मेलाको आडमा जुवा जन्य प्रतिबन्धित खेलहरु खुल्लम खुल्ला सञ्चालन भइरहेको पाइएको छ । गत आइतबार देखि शुरु भएको...

नेपाल बैँक लिमिटेडद्वारा इलाका प्रहरी गौरीगञ्जलाइ बिभिन्न सामग्री हस्तान्तरण

चैत ५ गौरीगञ्ज । नेपाल बैँक लिमिटेड गौरीगञ्ज शाखाले इलाका प्रहरी कार्यालय गौरीगञ्जलाइ आपतकालिन उद्दार सामग्री सहित बिभिन्न सामग्रीहरु सहयोग गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्राँगणमा एक...

मोटरसाइकलले ठक्कर दिँदा गौरीगञ्जका एक व्यक्तिको मृत्यु

चैत ५ गौरीगञ्ज । सबारी दुर्घटनामा परि गौरीगञ्जका एक ब्यक्तीको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ १ स्थित हुलाकी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा गौरीगञ्ज ३...