हावाहुरीले प्रसारसण लाइनमा क्षति पुग्दा गौरीगञ्ज र आसपासको बिद्युत अबरुद्ध

पढ्न समय: 0 मिनेट


१३ जेठ, गौरीगञ्ज ।‌ गएराति हावाहुण्डरीले बिर्तामोड – बुलुचोक जोड्ने ३३ केभिन प्रसारण लाइनमा क्षति पुग्दा गौरीगञ्ज र आसपासका केहि क्षेत्रमा बिद्युत अबरुद्ध भएकोछ । सुरुङ्गा क्षेत्रमा केहि पोलहरु ढलेको समेत जानकारीमा आएकोछ । प्राधिकरणका प्राबिधिक रामचन्द्र ठाकुरका अनुसार अहिले मर्मत कार्य जारी रहेको र दिउसो १ बजे सम्म बिद्युत सुचारु हुन सक्ने कुरा बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *