सीमा क्षेत्रका प्रहरीलाइ रँगेली अस्पतालमा कोरोना रोगबारे जानकारी

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल

- Advertisement -
Ad image

काेराेना राेग बाट कसरी बाच्न सकिन्छ भन्ने उदेश्य ले माेरङकाे रंगेली अस्पतालमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली काे मातहत मा रहेका प्रहरी चाैकी का प्रहरी प्रमुख हरु लाई काेराेना राेग सम्धित जनचेतनामूलक कार्यक्रम काे अायाेजाना गरिएको छ । विश्वव्यापी महामारीको उग्र रुप लिईरहेकाे अबस्थामा सिमा क्षेत्र तथा अन्य स्थान मा रहकाे १७ प्रहरी चाैकीका ४५ जना ईन्चार्ज हरु लाई कोरोना भाईरस फैलन थाले काे र यस बाट कसरी बच्न सकिन्छ र गाउँ घरमा भारत तथा बिदेश बाट अाएकाे सर्वसाधारण हरु लाई कसरी सचेतना गराउने भन्ने बारेमा उक्त कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल डाक्टर संग परामर्श लिएको बताए । रंगेली अस्पताल का प्रमुख राेहिन्द्र पाण्डे ले काेराेना राेग काे बारेमा जानकारी गराएका थिए । उनलेे भने अहिले नेपाल मा समेत उच्च सतर्कता अपनाउन अाग्रह गरे संगै अाफु हरु ले समेत अाफै सचेत हुने र अरुलाई समेत सुरक्षित रहन अाग्रह समेत गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *