सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको सँख्या ११ पुग्यो, ५ को सनाखत

पढ्न समय: 1 मिनेट

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनामा घाइतेमध्ये उपचारका क्रममा ५ जनाको ज्यान गएको अपडेट खबर रातोपाटी डटकममा छ

दुर्घटनापछि काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याइएका जुनादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमित पुर्कुतिको मृत्यु भएको हो ।

- Advertisement -
Ad image

योसँगै बस दुर्घटनामा ज्यान जानेको संख्या ११ पुगेको छ । जसमध्ये ५ घट्नास्थलमा र एक जनाको उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृत्यु भएका बाँकी ६ जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *