सिन्धुपाल्चोकमा बस दुरधटना, ५ को मृत्यु

पढ्न समय: 0 मिनेट

काठमाडौँ – सिन्धुपाल्चोकको भीमटारमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको खबर देशसञ्चार डटकममा छ।

शुक्रबार बिहान करिब १० बजे बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *