३० बैशाख गौरीगञ्ज । मँगलबार एकै दिन ५७ जनामा कोरोना भाइरस सँक्रमणको पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले मँगलबार मध्यान्ह एक बिज्ञप्ति जारी गर्दै कपिलबस्तु जिल्लाका बिभिन्न ठाउँका ८ जना रुपन्देहीका ९ जना पर्साका ३९ जना र बाराका १ जनामा सँक्रमण पुष्टी भएको जनाएकोछ । यो सँगै नेपालमा सँक्रमितको सँख्या १ सय ९१ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

