सँक्रमितको सँख्या १ सय ३४ पुग्यो । एकै दिन २४ जनामा सँक्रमण पुष्टी

पढ्न समय: 1 मिनेट

२९ बैशाख, गौरीगञ्ज । सोमबार २४ जनामा कोरोना भाइरसको सँक्रमण पुष्टी भएकोछ । बिज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले आज बिहान १० जनामा दिउसो १ जनामा र साँझ १३ जनामा सँक्रमण पुष्टी भएको जनाएको छ
कपिलबस्तु यसोधरा गाउँपालिका ५ र बुद्धभुमी नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ बर्षका पुरुषहरु र एक उमेर नखुलेको पुरुषमा सँक्रमण पुष्टी भएको हो । त्यसै गरी सप्तरीका १८ वर्षिय १ पुरुषमा र कपिलबस्तु यसोधरा गाउँपालिका ८ र बुद्धभुमी नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ बर्षका पुरुषहरु, रुपन्देही समरीमाइ गाउँपालिका ७ र लुम्बिनी सँस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० बर्षका पुरुषहरु र। बर्दिया राजपुर ५ निवासी ११ वर्षिय महिला मा सँक्रमणको पुष्टी भएको कुरा मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा सँक्रमितको सँख्या १३४ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *