
गौरीगञ्ज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गौरीगञ्ज गाउँपालिका को वडा नँ ६ मा वडा स्तरिय समिती गठन भएको छ ।
आइतबार वडा कार्यालयको हलमा गठन भएको समितीमा वडा अध्यक्ष नै सँयोजक रहने नियम अनुसार वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादब सँयोजक तथा इलाका प्रहरी का प्रनानी सँजिब कार्की सदस्य रहेका छन् । वडा समितीका तर्फबाट वडा सदस्यहरु उदिम राइ मुकेश साह राधा अधिकारी र रमकुमारी बिक सदस्य रहेका छन् । त्यसै गरि इलाका प्रहरीको तर्फबाट फ्र ह बिकास ठाकुर सदस्य सचिब छानिएका छन् भने सामुदायिक प्रहरी केन्द्र बाट गोपाल पौडेल र मोहन कोइराला सदस्य रहेका छन् । बुद्धिजिवी का तर्फबाट कमलेश्वर राजवँशी र उछनलाल यादबलाइ सदस्य चयन गरिएको छ ।
महिला समुह आमा समुह बिभिन्न सँघ सँस्था तथा नागरिक समाजका तर्फबाट लक्ष्मी लुइटेल मञ्जु ढकाल नबराज रेग्मी उमा राउत मैया देबी थपलिया पबित्रा कोइराला भागवोहत ताजपुरिया भावना बोहरा नरबहादुर बिश्वकर्मा शिब कुमारी पाण्डे जानुका कटुवाल नैना भुजेल रामकृष्ण पन्त मो आसामुद्दीन पर्वत राजवँशी अस्मिता बास्कोटा सरिता घिमिरे लगायतका हरु सदस्यमा चयन भएका छन् ।



