लक डाउन अबज्ञा गर्ने २५ वटा मोटरसाइकल रँगेली प्रहरीको नियन्त्रणमा

पढ्न समय: 1 मिनेट

रबिन्द्र बराल

- Advertisement -
Ad image

नेपाल सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवज्ञा गर्ने २५ वटा सवारी साधनलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली दिएको जानकारी अनुसार बुधबार विहान देखि १ बजे सम्म २५ माेटरसाईकल नियन्त्रणमा लिइएको हो ।रंगेली काे मुख्य चाेक नजिकै मा रहेको ट्राफिक चेक पाेष्टले लक डाउन काे अवज्ञा गरेको भन्दै २५ बटा माेटरसाईकल नियन्त्रणमा लिइएको हाे । उक्त माेटरसाईकल बेलुकी ६ बजे मात्रै फिर्ता गरिने ईलाका प्रहरी कार्यलय रंगेली प्रहरी निरिक्षक लेखनाथ दाहाल ले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *