मोरँगको धनपालथानमा कांग्रेस विजय

पढ्न समय: 1 मिनेट

मोरङ धनपालथान गाउँपालिका –२ मा वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजय भएको छन् ।

कांग्रेसका साहले निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डललाई २०४ मतले पछाडि पार्दै विजय भएका हुन् । साहले १ हजार ७ सय १ मत ल्याएका छन् भने नेकपाका मण्डलले १ हजार ४ सय ९७ मत ल्याए । ४ हजार ७४ मतमध्ये ३ हजार २ सय ८४ मत खसेको थियो ।

- Advertisement -
Ad image

धनपालथानको यो बिजयले मोरङ कांग्रेसमा खुशियालिको माहोल छाएको छ । साहलाई समाजवादी पार्टीले सहयोग गरेका थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *