मध्यरातमा गौरादहका प्रसाशकीय अधिकृतको गाडी नै ध्वस्त हुने गरि बिस्फोट

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज ‚ २३ भदौ । केहिबेर अघि झापाको गौरादह नगरपालिकाका प्रसाशकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा अज्ञात समुहले बिस्फोट गराएको खबर प्राप्त भएको छ । गौरादह नपा ३ धोबिनिया स्थित भाडाको घरमा पार्किङ गरि राखेको बा २ झ २५७० नँबरको गाडीमा राति १२ : ४५ तिर बिस्फोट भएको कुरा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरिक्षक साइमन श्रेष्ठले जनाएकाछन् । बिस्फोटबाट गाडी पुर्ण रुपमा क्षति भएको खबर छ ।
बिस्फोट कस्ले गरायो भन्ने कुरा पुष्टी नभइसकेको कुरा सशस्त्र प्रहरी बल गौरीगञ्जले बताएका छन् ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fgauriganjdarpan.com%2F%25e0%25a4%2595%25e0%25a5%2587%25e0%25a4%25b9%25e0%25a4%25bf-%25e0%25a4%25ac%25e0%25a5%2587%25e0%25a4%25b0-%25e0%25a4%2585%25e0%25a4%2598%25e0%25a4%25bf-%25e0%25a4%2597%25e0%25a5%258c%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%25a6%25e0%25a4%25b9%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25ac%25e0%25a4%25bf%25e0%25a4%25b8%2F&h=AT16Dg_r4Fv3v8hdO9j4ICKqlrCzREYdLEsbAx-659aTo3GRbGbfUkflKx5dKIKCW9PotiQUcQwtQKaik3dEvLza48GnlHDEH1LOldKu9Q1zDJGBSEDbPb1iX79fVskrOU6nyxsYlQ

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *