३१ बैशाख, गौरीगञ्ज । आज थप कपिलवस्तु, रुपन्देही र नवलपरासीमा २४ जना कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देहीमा १०, कपिलवस्तुमा ८, पर्सामा २ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।मन्त्रालयले दिउसो २ जनामा सँक्रमण पुष्टी भएको जनाएको थियो । यो सँगै सँक्रमितको सँख्या २४३ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

