१ जेठ गौरीगञ्ज । बिहिबार थप ७ मा कोरोना भाइरसको सँक्रमण पुष्टी भएकोछ । मन्त्रालयले बिहान २ पटक बिज्ञप्ती जारी गर्दै सो कुराको पुष्टी गरेको हो । पहिलो बिज्ञप्तीमा काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षिय पुरुष र कपिलवस्तुकी छ बर्षिया बालिका मा सँक्रमण पुष्टी भएको जनाएको छ भने दोस्रो बिज्ञप्तीमा सर्लाहिका ४५ वर्षिय पुरुष , धनुषाका ४० वर्षिय पुरुष र २० वर्षिय महिला तथा महोतरीका १६ र ६५ वर्षिय पुरुषमा सँक्रमण देखिएको कुरा पुष्टी गरेकोछ ।
यो सँगै सँक्रमितको सँख्या २५० पुगेकोछ ।


प्रतिक्रिया लेख्नुहोस्

