फेरि एक जनामा कोरोना सँक्रमण पुष्टी, अब सँक्रमितको सँख्या १३ पुग्यो

पढ्न समय: 0 मिनेट

पर्साको वीरगन्जबाट कैलालीको लम्कीचुहा नगरपालिका पुगेकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उनी नेपालका कोरोना संक्रमित पुष्टि भएकी १३ औं व्यक्ति हुन्।

- Advertisement -
Ad image

साठी वर्षकी ती महिला वीरगन्जको पानी ट्यांकीमा चियाखाजा पसल चलाउँथिन्।  लक डाउनपछि उनी पसल बन्द गरेर बसेकी थिइन्।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत ती महिलासहित ३५ जनालाई चैत १७ गते बसमा राखेर कैलाली पठाइएको बताए।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *