रौतहटमा पनि भेटियो कोरोना सँक्रमित , अब सँक्रमितको सँख्या १४ पुग्यो

पढ्न समय: 0 मिनेट

काठमाडौँ । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहाहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *