झापा कुमरखोद सशस्त्रका प्रहरी निरीक्षक अख्तियारको फन्दामा

पढ्न समय: 0 मिनेट

झापा । व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोगमा झापा कुमरखोद सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाई अख्तियारको फन्दामा परेकाछन् ।

- Advertisement -
Ad image

उनि वि’रुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

झापाको कुमरखोद सशस्त्र सिमा बलमा कार्यरत चापागाईंमाथि सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *