जेठ २० गते सम्म लम्बियो लकडाउन

पढ्न समय: 0 मिनेट

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन जेठ २० गते सम्म लम्ब्याउने निर्णय गरेको छ । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *