कोरोना सँक्रमणका कारण नेपालमा दोश्रो ब्यक्तिको मृत्यु

पढ्न समय: 1 मिनेट

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस को सँक्रमणबाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ ।

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।

- Advertisement -
Ad image

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भरखरै उनले उक्त कुरा पुष्टी गरेका छन् ।

उनकाअनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान ६ः४० बजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *