आज नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै सँख्यामा कोरोना सँक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १ सय १४ जनामा सँक्रमण पुष्टी भएको हो ।
सँक्रमित पुष्टी हुने हरुमा सप्तरीका ११ जना, झापाका १७ जना, मकवानपुरका १ जना, रौतहटका ३६ जना, बागलुङका ६ जना, रुकुम पुर्वका ३ जना, दाङमा १५ जना, बाँकेका १६ जना, सिराहाका २ जना र बाराका ७ जना रहेका छन् ।
यो सँगै सँक्रमितको सँख्या ८ सय ८६ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

