
बुधबार ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ।
योसँगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।
त्यस्तै यस अवधिमा ११४ जना निको भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा १०६ पुरुष र ८ महिला छन्। यीसहित कुल २ हजार ३ सय ३८ जना निकाे भइ घर फर्किएका छन्।
प्रतिक्रिया लेख्नुहोस्

