४ सय ५१ नयाँ सँक्रमित थपिए : कुल सँक्रमितको सँख्या ६२११ पुग्यो

पढ्न समय: 0 मिनेट

आज एकै दिन नेपालमा झापाका १ सहित ४५१ जनामा सँक्रमण पुष्टी भएकोछ । यो सँगै कुल सँक्रमितको सँख्या ६ हजार २ सय ११ पुगेको छ भने सँक्रमण मुक्त हुनेको सँख्या १ हजार ४१ पुगेको छ ।‌ झापाको सँक्रमित मेचिनगर नगरपालिका १ को रहेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *