आज एकैदिन नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया लेख्नुहोस्