कविताको तिमी बिनाको जीवन सार्वजनिक

पढ्न समय: 0 मिनेट


८ असार गौरीगञ्ज । पुर्वको चर्चित गयिका कबिता शिवाकोटी को नयाँ पप म्युजिक भिडियो सार्वजनिक भएकोछ । तिमी बिनाको जीवन सोच्नै सक्दिन म बोलको उक्त गीतमा उनलाइ गायक जोनि योञ्जन तामाङले युगल साथ दिएकाछन् । उक्त गीतमा शब्द र सँगित समेत जोनि योञ्जन तामाङ कै रहेको छ । म्युजिक भिडियोमा गायक तामाङ र गायिका शिवाकोटी कै स्क्रिन प्ले देख्न सकिन्छ ।‌

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्