शुक्रबार थपिए १ सय १८ सँक्रमित

पढ्न समय: 0 मिनेट

शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै सँक्रमितको कुल सँख्या शुक्रबार १६ हजार ६ सय ४९ पुगेको हो।
पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएका छन्। अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् भने ३५ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्