फेरि बढ्यो प्याट्रोलियम पदार्थको मुल्य

पढ्न समय: 0 मिनेट

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
शुक्रबार राति १२ बजेदेखि लागु हुने गरि निगमले सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले बढाएको हो।
निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्