वडा नँ १ र २ फाइनलमा

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्जमा जारी गाउँपालिका स्तरीय अन्तर वडा खेलकुद प्रतियोगिताको फुटबल टुर्नामेनट को फाइनलमा वडा नँ १ र २ पुगेको छ ।
शनिबार गौरीगञ्ज माबिको मैदानमा भएको पहिलो सेमी फाइनल खेलमा वडा नँ २ र वडा नँ ६ को भिडन्त भएको थियो । वडा नँ ६ को ३ गोल बिरुद्ध ५ गोल फर्काउदै वडा नँ २ फाइनलमा प्रवेश गरेका छन् । त्यसै गरि दोस्रो सेमी फाइनल खेलमा वडा नँ १ र वडा नँ ५ बिच भएको थियो भने सो खेलमा शुन्यका बिरुद्ध ११ गोल गरि वडा नँ १ फाइनलमा प्रबेश गरेका थिए ।
पाइनल खेल जेठ १८ गते हुने कुरा शिक्षा तथा खेलकुद समिती सँयोजक दिपेन्द्र थापाले जनाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *