लैङ्गिक हिँसा निवारणमा न्यायिक समितीको क्षमता अभिबृद्धि तालिम

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । २४ असार । निर्बाचित जनप्रतिनिधि र न्यायिक समितीलाई लक्षित गरि गौरीगञ्ज गाउँपालिकामा लैँगिक हिन्सा निबारणमा न्यायिक समितीको क्षमता बिकास तालिम सम्पन्न भएको छ ।
गापा अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा गाउँपालिकाकै सभाहलमा भएको तालिममा जनप्रतिनिधिहरु तथा महिला अधिकार सँबन्धि सँघ सँस्थामा प्रतिनिधिहरु उपस्थित थिए ।
गौरीगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका शाखाको आयोजनामा भएको तालिममा मुख्य प्रशिक्षक अधिबक्ता यज्ञ लक्ष्मी चौलागाईले , महिला हिन्सा र अधिकार सँबन्धि अन्तराष्ट्रिय कानुन र दस्ताबेज, नेपालको सँबिधानमा महिला अधिकार तथा महिला हिन्सा सँबन्धी मौजुदा ऐन र कानुनहरुका बारे प्रशिक्षण दिएका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *