रेलले किच्दा मेचीनगरका बाबुछोराको मृत्यू

पढ्न समय: 1 मिनेट

बिर्तामोड । भारतमा रेलले किचेर झापाका दुई जनाको मृत्यु भएको छ । मेचीनगर–७ भान्साखोला घर भइ आफन्त कहाँ भेटघाट गर्न पुगेका बाबुछोराकोे भारतको पश्चिम बंगालको नक्सलबारीमा रेलले किचेर मृत्यु भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिए ।

श्रीमति घाइते भएकी छन् । उनको अवस्था चिन्ताजनक छ । रेल दुर्घटनामा मेचीनगर–७ निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ, ११ वर्षीय छोरा रोहन श्रेष्ठको मृत्यू भएको हो ।

- Advertisement -
Ad image

श्रीमति डम्बरी श्रेष्ठको विराटनगरमा उपचार भइरहेको छ । आवश्यक कानुनी प्रक्रिया पु¥याएर शव नेपाल ल्याइएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *