काठमाडौं : अहिले राजधानीका सडक किनारका सुन्दर फूलले सबैलाई आकर्षित गर्छ। तर, धेरैलाई फूलको नाम भने थाहा हुँदैन। ‘ज्याकारान्डा मिमोसिफोलिया’ नाम गरेको यो फूल काठमाडौं र ललितपुरका सडक किनारमा देख्न सकिन्छ। फूलको थप आकर्षण सुनिता डंगोलको तस्बिरमा :
श्रोत – अन्नपुर्ण
प्रतिक्रिया लेख्नुहोस्






