११ असार, गौरीगञ्ज । माडवारी सेवासमितीले बिहिबार गौरीगञ्ज गाउँपालिका लाइ रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी हस्तान्तरण गरेको छ । समितीले रोग प्रतिरोधात्मक शक्ति बढाउने आर्सेनिकम एल्बम नामको होमियोप्याथिक औषधी गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ लइ हस्तान्तरण गरिएको हो । समितीले ९०० शीशी औषधी हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

