माटोको ढिस्कोले पुरिदा रतुवामाइ मा एक कोशोरीको मृत्यु

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल
माेरङकाे रतुवामाई नगरपालिका ५ लेटी स्थित घाद्रि खाेलामा माटाे निकाल्ने बेलामा माटाे काे ढिस्काेले पुरिदा साेहि स्थान बस्ने राज कुमार ताजपुरिया कि बर्ष १३ कि सुष्मिता ताजपुरीयाकाे मृत्युु भएको छ । मंगलबार दिउँसो १२ बजे माटाे निकाल्ने क्रममा माथि बाट माटाे काे ढिस्काे ले च्यापेे पछि गम्भीर अवस्थामा स्थानीयले देखेपछि उपचारका क्रममा बिराटनगर स्थित नाेबेल अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्युु भएको प्रहरी ले जनाएको छ । उनी सरस्वती माध्यमिक बिधालय कादुपाडा मा कक्षा ७ मा अध्ययनरत रहेको बिधालय का शिक्षक दिनेश कुमार बिष्टले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *