वडा नँ १ को कार्यालयले दियो वडाबासीहरुलाइ धन्यबाद

पढ्न समय: 1 मिनेट


महाभारा १८ चैत । देश लकडाउनको अबस्थामा रहेको बेला आफ्ना ब्यापार ब्यावशाय तथा दैनिक रोजगारीका कामहरु बन्द गरेर घर भित्र बसी कोरोना भाइरसको जोखिम कम गर्न सघाउने सम्पुर्ण वडाबासीहरुलाइ गौरीगञ्ज गाउँपालिका वडा नँ १ को कार्यालयले धन्यबाद ज्ञापन गरेको छ । चैत १७ गते वडाध्यक्ष कार्तिकलाल राजवँशीको अध्यक्षतामा बसेको वडा समितीको बैठकले लक डाउन चैत २५ गते सम्म लम्बिएकोले सो अबधि भरी पनि घरमै बसेर सहयोग गरिदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *