मंगलबार मुलुकभर १ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन्।
यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।
त्यस्तै २४ घण्टामा कोरोनाका ३४ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १० हजार ३ सय २८ जना कोरोनाबाट निको भएका छन्। ३८ जना मृतकमा कोरोना देखिएको छ।
प्रतिक्रिया लेख्नुहोस्

