आज मुलुक भर ११६ नयाँ सँक्रमित थपिए

पढ्न समय: 0 मिनेट

बुधबार मुलुकभर १ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन्।
यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ।
त्यस्तै २४ घण्टामा कोरोनाका ६९७ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म ११ हजार २५ जना कोरोनाबाट निको भएका छन्। ३९ जना मृतकमा कोरोना देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्