भारतमा मे ३ (बैशाख २१) सम्म लकडाउन थपियो

पढ्न समय: 0 मिनेट

भारतले मा २१ दिनदेखि जारी लकडाउन थपिएको छ।

त्यहा मे ३ (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेको छ।

- Advertisement -
Ad image

देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थपेको घोषणा गरेका हुन्।

देशमा जारी लकडाउन थप्ने कि नथप्ने विषयमा प्रधानमन्त्रीले देशका कोरोना प्रभावित विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै आइरहेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *