घट्न थाले नयाँ सँक्रमण सँख्या

पढ्न समय: 0 मिनेट

शनिबार कोरोनाभाइरसका ७० जना संक्रमित थपिएका छन्।
यो सहित कोरोना संक्रमितको कुल संख्या १६ हजार सात सय १९ पुगेको छ।
शनिबार चार सय ३१ जना कोरोना निको भएर घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या आठ हजार चार सय ४२ पुगेका छन् ।
कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्