५ जेट गौरीगञ्ज । आज नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहट र बाराका ९ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सँक्रमितको सँख्या ३ सय ४ पुगेको छ भने २ को मृत्यु र ३६ जना सँक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्