नयाँ सँक्रमित सँख्या फेरि तीन अँकमा उक्लियो

पढ्न समय: 0 मिनेट

सोमबार कोरोनाभाइरसका एक सय ४४ जना संक्रमित थपिएका छन्।
यो सहित अहिलेसम्म संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ।
सोमबार कोरोना निको भएर एक हजार सात सय ५ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको भएर दश हजार २ सय ९४ जना घर फर्किसकेका छन् ।
नेपालमा कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्