थप २६ मा सँक्रमण पुष्टी : सँक्रमितको सँख्या २१७ पुग्यो

पढ्न समय: 0 मिनेट

३१ बैशाख गौरीगञ्ज । नेपालमा मंगलबार थप २६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या २१७ पुगेको छ ।

यसमध्ये काठमाडौँ र भक्तपुर जिल्लामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार भक्तपुर जिल्ला निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्ला निवासी ३३ वर्षीय महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *