डेढ लाख बराबरको भारतिय चल्ला बरामद

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल
मोरङको सुुनवर्षि नगरपालिका ९ स्थित डाईनिया चाेक नजिकै बाट भारत बाट नेपाल भित्राउदै गरेको अबैध चल्ला प्रहरी बरामद गरेको छ । प्रहरीले डेढ लाख मुल्य बराबरकोे बाेईलर कुखुराको चल्ला रहेको ३२ काटुन चल्ला बरामद गरेको हाे । ईलाका प्रहरी कार्यलय रंगेली काे गस्ती टाेलीले शुक्रबार राति १ बजे उक्त चल्ला बरामद गरेको प्रहरीले जनाएको छ । शनिबार स्थानीय ,बुद्धिजीवी बडा अध्यक्ष काे राेहवर मा उक्त चल्ला नष्ट गरिएको र साे चल्ला काे वजार मुल्य १ लाख ३० हजार बराबरको रहेको र
भारतकाे पटनामा उत्पादन मेरी गाेल्ड लेखिएको काटुन समेत फेला परेकाेे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *