काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२० को डीभीको नतिजा नेपाली समयानुसार मंगलबार राति ०९:४५ बजे सार्वजनिक भएको हो ।
यस डीभी चिट्ठाको नतिजा यहाँhttps://www.dvlottery.state.gov/ dvlottery.state.govगएर हेर्न सकिन्छ । डीभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

