झुण्डिएको अबस्थामा रँगेलीमा एक युवा मृत फेला

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल
मोरङ रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकै मा रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, APNEA TIME AAYEGA लेखेको सेतो रंगको भेष्ट र निलो हाप्पेन्ट लगाएको पुरुष झुण्डीएको अबस्थामा फेला परेको रंगेेली प्रहरीले जनााएकोछ । हाल
सम्म सनाखत समेत नभएको प्रहरीले जनाएको छ ।
अन्दाजी ३० बर्षकाे र उचाई ५ फिट ५ ईन्च, एकिन नाम थर वतन नखुलेको चिन्नु हुने मानुभाव ले ईलाका प्रहरी कार्यालय रंगेली मोरङको फोन नं. ९८५२०९०१४४ मा सम्पर्क गराई जानकारी गरी सहयोग गरी दिनु हुन अनुरोध छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *