झापाको २ सहित २ सय १३ नयाँ सँक्रमित थपिए

पढ्न समय: 0 मिनेट

२५ जेठ, गौरीगञ्ज । आज थप २१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जसमध्ये २ जना झापा अर्जुनधारा को, २ जना मोरँग रतुवसमाइ नगरपालिकाको र १ जना मोरँग बिराटनगरको रहेको कुरा स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ भने ४६७ जना सँक्रमण मुक्त भएका छन् । सँक्रमणका कारण मृत्यु हुनेको सँख्या १३ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *