गौरीगञ्जको क्वारेन्टाइन मा रहेका ७१ जनाको स्वाब सँकलन

पढ्न समय: 0 मिनेट

पिसिआर परिक्षणका लागि गौरीगञ्जका बिभिन्न क्वारेन्टाइन मा रहेका ७१ जनाको बिहिबार स्वाब सँकलन गरिएको छ । गौरीगञ्ज क्याम्पसमा रहेका ४४ जना र नव निर्मित अस्पताल भवनको क्वारेन्टाइन मा रहेका २७ जनाको स्वाब सँकलन गरिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । सँकलित स्वाबहरु पिसिआर परीक्षणका लागि बिराटनगर पठाउने तयारी भएको कुरा बताइएकोछ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *