गौरीगँज दर्पण कर्मी बराललाई सहकारी सञ्चार सम्मान

पढ्न समय: 1 मिनेट

रँगेली । गौरीगञ्ज दर्पणका सहकर्मी तथा एभिन्युज टेलीभिजन का रँगेली सम्बाददाता रबिन्द्र बराल सहकारी सञ्चार पुरस्कार २०७५ बाट सम्मानित भएका छन् । राष्ट्रिय सहकारी दिबसको उपलक्ष्यमा रँगेलीमा आयोजित एक समारोहका बिच बराललाई सम्मानित गरिएको हो । प्रदेश नँ१ का प्रमुख डा गोबिन्द सुब्बा ले सम्म्न पत्र, नगद सहित खादा ओढाएर बराललाई सम्मान गरेका हुन् ।
गौरीगञ्ज दर्पण, बराल को उज्वल भविष्यको कामना गर्दै बधाई ज्ञापन गर्दछ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *