उच्च ज्वरो देखिएपछी गौरीगञ्जकी एक बालिकालाइ आइसोलेसनमा पठाइयो

पढ्न समय: 0 मिनेट

८ जेठ गौरीगञ्ज । गौरीगञ्ज २ कि एक बालिकामा उच्च ज्वरो , खोकि र टाउको दुख्ने समस्या देखा परेपछी उनलाइ आइसोलेसनमा पठाइएको छ । १२ बर्षिया ति बालिकालाइ मेचि अञ्चल अस्पतालको आइसोलेसनमा पठाइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख राम चन्द्र मिश्रले जनाएका छन् । स्वास्थ्यकर्मि र सुरक्षाकर्मिको टोलिले ति बालिकालाइ बिहिबार साँझ एम्बुलेन्समा राखेर भद्रपुर पठाइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *