१ नँबर प्रदेश को इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले जनाए अनुसार इलाम का एक युवामा आज संक्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य कार्यालय इलामका अनुसार इलामको सूर्योदय नगरपालिका वडा नं. ५ का २६ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो । उनी भारतको चेन्नाईबाट आएका थिए । उनलाइ उपचारका लागि मोरँगको गोठगाउँ स्थित कोरोना अस्पताल पठाइएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

