सँक्रमितको सँख्या ४ हजार नाघ्यो : सँक्रमणका कारण मृत्यु हुने १५ पुगे

पढ्न समय: 0 मिनेट

२७ जेठ, गौरीगञ्ज । आज थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।भने ५८४ जना सँक्रमण मुक्त भएका छन् । सँक्रमणका कारण मृत्यु हुनेको सँख्या १५ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *