अमेरिकन डि भि लटरी चिट्ठाको नतिजा आज

पढ्न समय: 0 मिनेट

अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । 

नतिजा https://www.dvlottery.state.gov/मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *